काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पा जिल्लाको तनहुँ गाउँपालिकाको बसन्तपुर डाँडासम्म निर्माणधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केबलकारको निर्माण आगामी पौषभित्र सम्...}