काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत् आयोजनाको ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको परीक्षण सुरु भएको छ । भविष्यमा कुनै कमकमजोरी आउन नदिन पानी भरेर परीक्षण थालिएको हो ।
तल्लो ठाडो सुरुङमा ४ दिनदेखि बाहिरबाट पानी ल्याएर भर्ने काम भइरहेको छ । विद्युत् उत्पादनका क्रममा क...}