काठमाडौं । हव पावर प्रा.लि ले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनील...}