काठमाडौं । वर्षासँगैको बाढीले संरचनामा क्षति पुगेपछि पटक-पटक बन्द भएको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रकाे विद्युत उत्पादन सुचारु भएकाे छ । निरन्तरको वर्षाले पानीको बहाव बढेर संरचनामा क्षति पुग्न थालेपछि बन्द गरिएको जलविद्युत केन्द्र मर्मत गरी शुक्रबार साँझ...}