काठमाडौँ । श्वेत–गंगा हाइडोपावर एन्ड कन्स्ट्रकसन लिमिटेडले ६ मेगावाटको तल्लो लिखु क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनाको क्यास्केडका रूपमा यो आयोजना निर्माणको प्रस्ताव गरिएको हो । यसका लागि उत्पादन अनुमतिको माग गर्दै प्रवर्द्धक कम्पनीले...}