काठमाडौं । नुम्बुर दुधकुण्ड हाइड्रो पावर प्रालिले ९.४८ मेगावाट तल्लो दुधकुण्ड खोला जलविद्युत आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले कोशी प्रदेश अन्गर्गत सोलुखुम्बु जिल्लामा पहिचान भएको आयोजना २०८४ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
जिल्लाको सोलुदुधकुण्ड नगरपाल...}