काठमाडौं । गत जेठ ६ गते परीक्षणका क्रममा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्र्याउने पोखरी) भत्कियो । लिखु खोलामा बाढी आएका कारण बाढी पसेर भत्किएको आयोजनाको तर्क छ । यस विषयमा विद्युत् विकास विभागले अध्ययन तथा छानबिन गरिरहेको छ ।
यसअघि बाढीका कारण पटक&ndash...}