काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ६० मध्ये ३२ जलविद्युत कम्पनीले पछिल्लो एक वर्षमा ५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरण अनुसार उक्त परिमाण बराबरको मुनाफा आर्जन गरेका हुन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५२ कम्पनीले गत आवको वित्तीय विवर...}
काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडको २ वर्षको घाटा २ अर्ब रुपैयाँ नाघेको छ ।
गत दुई आर्थिक वर्षको घाटा २ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार आव २०७७/७८ मा ५३ क...}