काठमाडौं । एनएमबी बैंकले ‘अफ दि इयर एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको बैंकले यो अवार्ड पाएको हो । बेलायतस्थित इङ्लेण्डको लण्डनबाट प्रकाशित हुने ‘दि बैंकर’ नामक म्यागेजिनले यो अवार्ड बैंकलाई प्रदान गरेको हो । &lsquo...}