काठमाडौं । मादी खाेलाकाे बाढी र पहिरोले लघु जलविद्युत केन्द्र बगाएपछि अन्धकार बनेकाे कास्कीको मादी गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेको छ । असार १ गतेकाे भीषण वर्षापछिको बाढी र पहिरोले लघु जलविद्युतको संरचनामा क्षति पुर्याएपछि अन्धकार भएको नेपाल विद्युत प्राधिकरणले...}