काठमाडौँ । नेपालले वन संरक्षणमा उल्लेख्य प्रगति गरेर कार्बन उत्सर्जनमा कमी ल्याएबापत ५ करोड ५० लाख अमेरिकी डलर जलवायु वित्त (सहयोग) प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । ‘वन संरक्षणमा लगानी गरी उत्सर्जन न्यूनीकरणमा प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय गठबन्धन (लिफ कोलिसन)’ मा...}