काठमाडाौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बहुमत स्वपुँजी रहने गरी अन्नपूर्ण विद्युत् विकास कम्पनी लिमिटेडले निर्माण गर्ने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ । १६.४० अर्ब रुपैयाँ कूल लगानी अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा ६...}