काठमाडौं । उद्योगीहरूने नेपाल विद्युत प्राधिकरणसँग ५ सय मेगावाट हाराहारीमा विद्युतकाे थप लोड मागेका छन् । यो सबै लोड प्राधिकरणले स्वीकृत गरिसकेको छैन । यसमा रिलाइन्स स्पिनिङ मिल पनि पर्छ । अरू उद्योगहरू पनि छन् ।
होङ्सी सिमेन्टमा भर्खरै प्रसारण प्रणालीको विद्युत जोडियो । सिमेन्ट उद...}