काठमाडौं । नेपालको संविधानले प्रत्येक नागरीकलाई ‘कानुनको अधिनमा रही सम्पत्ति आर्जन, भोग, बेचबिखन र व्यावसायिक लाभ प्राप्त गर्ने हक हुनेछ भनी’ उल्लेख गरेको छ । यससँगै सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्न सक्ने र सोको अधिग्रहण गर्दा विद्यमान कानुनका आधारमा...}