काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सय मेगावाटको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको छ । कुलेखानी जलाशयबाट विद्युत उत्पादन भई निस्किएको पानी उपयोग गर्ने गरी आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको हो ।
विद्युत विकास विभागले गत शुक्र...}