काठमाडौँ । नेपालका इँटा तथा सिमेन्ट उद्योग, होटल लगायत क्षेत्रमा प्रयोग भइरहेको कोइला प्रतिस्थापन गर्दै हरित एवम् दिगो ऊर्जाको प्रवर्द्धन गर्न बायोग्यास पेलेट महत्त्वपूर्ण मानिएको छ । पेलेट र बर्नरको प्रयोगले परम्परागत इन्धन (डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला) माथिको परनिर्भरता घटाउन महत्त...}