काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र निजी क्षेत्रको तर्फबाट जलविद्युत् विकासमा परामर्शदाता तथा निर्माणको काम गर्दै आएको जेड कन्सल्ट प्रालिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
एमओयू अनुसार केयूसँगको सहकार्य तथा समन्वयमा जेड कन्सल्टले पूर्वाधार विकासमा सहजीकरण गर्ने । हरित हाइड्रोजन...}