काठमाडौँ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरूको मुख्य लगानी रहने गरी निर्माण हुने ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् ।
पुस ४ गते सम्पन्न क...}