दोलखा । दोलखाको बिगू गाउँपालिका–१ मा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको क्रेन चोरी भएको छ । आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप राख्नका लागि ल्याएका करोडौंका क्रेन चोरी भएका हुन् ।
क्रेन चोरी भएको विषयमा अनुसन्धानका लागि आयोजना प्रवद्र्धक अपर तामाकोसी...}