काठमाडौं । कोप्लाङ्ग इनर्जी हाइड्रो पावर प्रालीले ६.२ मेगावाटको लोवर खानी-बी जलविद्युत आयोजनाकाे काम साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएकाे छ । बागमती प्रदेश, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा पहिचान भएकाे आयाेजनाकाे काम २०८३ पुसभित्र सम्पन्न गर्ने भएकाे हाे ।
कम्पनीले&nbs...}