काठमाडौं । विद्युत् विकास विभागले करिब २८ अर्ब रुपैयाँ लागतमा ६३ मेगावाटको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लामा प्रस्ताव गरिएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
आयोजना निर्माण सम्पन्न गर्न २७ अर्ब ७४ करोड ९ लाख ४१...}