काठमाडौं । लामो समयदेखि सान्जेन जलविद्युत् कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका किरणकुमार श्रेष्ठले शुक्रबार (जेठ ७ गते) पदबाट राजीनामा दिएका छन् । नेपाल विद्युत् प्राधिकरणले काजमा खटाएको उनलाई फिर्ता बोलाउने योजना अनुसार राजीनामा गर्न लगाएको हो ।
श्रेष्ठ दुई वर्ष अगाडि ११ तह अर्...}