काठमाडौँ । हरेक वर्ष पुस १ गते आउँछ । यो दिनलाई प्रजातन्त्र, गणतन्त्र वा लोकतन्त्र पक्षधरले ‘कालो दिन’को रूपमा लिन्छन् । ऐतिहासिक विरादरीका संस्कार, सभ्यता र सुशासनमा विश्वास राख्नेहरूले ‘स्वर्ण युग’ मान्छन् ।
यी दुवैले आफूअनुकूल व्याख्या गर्ने आधार हुन्, राजा महेन्द्र । उ...}