काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आइतबार सपथग्रहण गरेपछि उनले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
पदबहालीपछि राज्यमन्त्री खर्बुजाले देश र जनताका प...}