काठमाडौं । नेपालको आर्थिक समृद्धि र गरिबी निवारणलाई सहयोग पुर्याउने उद्देश्यले अमेरिकी सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को अनुदानमा अगाडि बढाइएका दुई परियोजना अहिले विवादमा तानिएका छन् ।
३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण र १३० किलोमिटर सडकको दिगो मर्मत तथा स्तरोन्...}