काठमाडौँ । सरकारले नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत् प्रसारणलाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा चीन सरकारलाई पठाउने उक्त प्रतिउत्तरपत्र स्वीकृत गरेको हो ।
नेपाल–ची...}
काठमाडौं। रातमाटे–रसुवागढी–केरुङ (नेपाल–चीन) ४०० केभी अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालतर्फको सम्भाव्यता अध्ययन सकिएको छ । अहिले सम्भाव्यता अध्ययन पूरा भएको नेपाल विद्युत् प्राधिकरणमा आयोजना हेर्ने कोमलनाथ आत्रेयले बताए ।
‘हामीले हाम्रो क्षेत्रको फि...}