काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे पहुँच बढाउन र निरन्तर विद्युत आपूर्तिमा सहयोग पुर्याउन देशैभरि सबस्टेसनको क्षमता विस्तार गरीरहेको छ । विद्युत प्राधिकरणले देशैभरि हालसम्म १२ वटा ट्रान्सफर्मरको १६० एमभिए बराबरको क्षमता विस्तार गरेको हो ।
प्राधिकरणले बागमती, ग...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी नवलपरासीस्थित कावासोती सबस्टेसनको स्तरोन्नतिपछि लोड दिएर चार्ज गरेको छ । प्राधिकरणले ओभर लोडेड सबस्टेसनमा पावर ट्रान्सफर्मरको क्षमता विस्तार गरी स्तरोन्नति गरेर चार्ज गरेको हो ।
विद्युतकाे बढ्दाे माग सम्बाेधन गर्न नयाँ ट्रान्सफर्मर राखेर सबस्ट...}