काठमाडौं । काठमाडौं उपत्यकाका मूख्य सहरी क्षेत्रमा भूमिगत लाइनबाट विद्युत् वितरण प्रभावकारी बन्दै गएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकालाई नै कुरुप बनाएको बिजुलीका पोल तथा ‘ओभरहेड’ तारहरू हटाएर भूमिगत लाइनबाट विद्युत् वितरण बढाउँदै लगेको हो । यस्तो वितरण प्रणाली प्रभावकारी समेत देख...}