काठमाडौं । कास्की जिल्ला मादी गाउँपालिका निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको काम ५४ प्रतिशत पुरा भएको छ । मादमे खोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।
२०७९ असोजमा वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भएपछि कात्तिकदेखि आयोजनाको काम सुरु...}
काठमाडौं । औद्योगिक घराना केसी समूहले लगानी गरेको ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । झ्यामोलोङ्मा हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाको २२८३ मिटर लामो मूख्य सुरुङ खन्ने काम सकिएको हो ।
सफलतापूर्वक आयोजनाको मूख्य सुरुङ चैत १७ गते (शुक...}