बर्दगाेरिया (कैलाली) । आन्तरिकरूपमा विद्युत् प्रवाह गर्न तथा भारततर्फ निर्यात गर्न समेत महत्त्वपूर्ण आधारको रूपमा रहेको कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइन निर्माणको शिलन्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतद्वारा कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गत दोदोधारामा आज (...}