काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–८ मा निर्माणाधीन ३० मेगावाटको कपिलवस्तु सौर्य विद्युत् आयोजनाले ३३ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । आयोजनाले प्रस्तावित स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको शिवपुर (चनौटा) सबस्टेसनसम्म ८.६ किलोमिटर लामो सबस्टेसन निर्माण गर्ने भए...}