काठमाडाैं । आन्तरिक प्रसारण प्रणालीमा सुधार ल्याउन निर्माण गरिएको सिन्धुली-कपिलाकोट ३३/११ केभी (६/८एमभिए) को सबस्टेसन र एक्सटेन्सनको काम पूरा भएकाे छ । निर्माण सुरु भएकाे करिब दुई वर्षमा यसकाे काम सम्पन्न भएकाे हाे ।
यस आयाेजना अन्तर्गत सिन्धुलीमाडी-कपिलाको...}