काठमाडौं । कालिका पावर लिमिटेडले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित गर्न आगामी (पुस) २९ गते को लागि साधारण सभा बोलाएको हो ।
कम्पनीका अनुसार सभाले आर्...}