काठमाडौं । कालिका कन्स्ट्रक्सन कम्पनीले १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र पाएको छ । कम्पनीले गण्डकी प्रदेशको गोरखा जिल्लामा पहिचान भई अध्ययन पूरा भएकाका यी आयोजनाको उत्पादन अनुमतिपत्र पाएको हो ।
विद्युत विकास विभागले अजिरकोट र वारपाक सुलीकोट गाउँपालिका भएर ब...}
काठमाडौं । कालिका कन्स्ट्रक्सन कम्पनीले १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको गोरखा जिल्लामा पहिचान भएका यी आयोजना अघि बढाएको हो ।
अजिरकोट र वारपाक सुलीकोट गाउँपालिका भएर बग्ने दरौदी खोलामा ९.८२ मेगावाटको माथिल्लो दरौदी ‘सी’...}