काठमाडौं । स्याङ्जाको मिर्मीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको पहिलो युनिटको मर्मत सकिएको छ । नियमित मर्मत तालिका अनुसार २५ दिनमा काम सकिएको हो । काम पूरा गर्न केन्द्रले २८ दिनको समय निर्धारण गरेको थियो ।
मर्मतका लागि गत बैशाख ३० गते मेसिन खोलिएको थियो । मर्मत सके...}