काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुलाे वितरण गर्ने भएको छ । पालिकाले ग्यास चुलो प्रतिस्थापन गर्दै पालिकाभित्र बसोवास गर्ने साढे ४ हजार घरधुरीमा इन्डक्सन चुलो वितरण गर्ने योजना अगाडि सारेको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ...}