काठमाडौं । चिनियाँ ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएपछि २ वर्षदेखि रोकिएको ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको निर्माण अझै सुचारु हुन सकेको छैन । प्रवर्द्धक काबेली इनर्जी कम्पनीले नयाँ ठेकेदार छनोट प्रक्रिया अघि बढाउन नसक्दा आयोजनाको निर्माण अनिश्चित बनेको हो ।
सिभिल तथा...}