काठमाडौं । ताप्लेजुङको सिरीजंगा गाउँपालिकामा निर्माण हुने २१.९३ मेगावाटको काबेली–३ जलविद्युत आयोजनाका लागि सोमबार (जेठ ९ गते) लगानी सम्झौता भएको छ । एनएमबी बैंक लिमिटेडको अगुवाईमा सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने गरी सम्झौता गरिएको हो ।
काबेली हाइड्रो पावर कम्पनी प्रालिले प्रवर्द्धन&nbs...}