काठमाडौं। सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका–२ जुनबेँसीमा निर्माणाधीन ३०० किलोवाटको माथिल्लो जुनबेँसी साना जलविद्युत आयोजना निर्माण २० वर्षसम्म पनि अधुरै छ । बिल गेट फाउन्डेसनको लगानीमा निर्माण सुरु भएको आयोजनाको काम २ दशकमा अन्तिम चरणमा पुगे पनि अझै विद्युत उत्पादन भने भएको...}