दोलखा । जिरी नगरपालिका–९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत केन्द्रको विद्युत्गृहमा पहिरोले क्षति पुर्याएको छ । वर्षासँगै आएको पहिरोले विद्युत्गृहसहित अन्य केही उपकरणमा क्षति पुर्याएको हो ।
माथिबाट पहिरो आउँदा ६३५ किलोवाटको उक्त जलविद्युत् केन्द्रको विद्युत्&zw...}