काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभा पुस २८ गते (बिहीबार) हुने भएको छ । सञ्चालक समितिको पुस ६ गते बसेको बैंठकले उक्त साधारण सभाकाे मिति तय गरेको हो ।
कम्पनीको अनुसार उक्त सभामा २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा/नोक्सान, हिसाब नगद प्...}