काठमाडौँ । कास्कीमा ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजना निर्माण गरिरहेको झ्यामोलोङ्गमा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २२औं साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा आगामी २४ गते (शनिबार) हुने तय भएको हो ।
पोखरा–७ मा हुने साधारणसभामा ५१ लाख कित्ता सेयर निष्कासन गर्ने लगायतका...}
काठमाडौं । औद्योगिक घराना केसी समूहले लगानी गरेको ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण पूरा भएको छ । झ्यामोलोङ्मा हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाको सिभिलतर्फको यति काम सम्पन्न भएको हो ।
आयोजनाको बाँध क्षेत्रका संरचना र मुख्य सुरुङमा बढी काम भएक...}