काठमाडौं । नेपाल विद्युत प्राधिकरणले झलारी–बेलौरी ३३ केभी प्रसारण लाइनको विद्युत सेवा बन्द गरेको छ । प्राधिकरण बेलौरी वितरण केन्द्रले लाइन मर्मत संभार गर्नका लागि सेवा बन्द गरेको हो ।
लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि वि...}