काठमाडौं । १२ सय मेगावाटको जलाशय जलविद्युत आयोजना निर्माणका लागि गठन गरिएको पब्लिक कम्पनीमा डा. जगत श्रेष्ठ नियुक्त भएका छन् । असार २६ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयबाट उनलाई उक्त पदमा नियुक्त गरिएको हो ।
साढे दुई दशकभन्दा लामो समयदेखि प्राध्यापन क्षेत्रमा संलग्न श्रेष्ठ गत...}