काठमाडौँ । लमजुङ जिल्लामा निर्माण सम्पन्न भएको ७.५ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट फागुन १६ गतेदेखि विद्युत् उत्पादन सुरु भएको हो ।
उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा...}