काठमाडौँ । गत वर्षको असारमा परेको भीषण वर्षापछि आएको बाढी–पहिरोले गम्भीर क्षति भएको ९.९ मेगावाटको इवा खोला जलविद्युत् आयोजना पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । आज (जेठ १५ गते) देखि आयोजनाका दुवै युनिट सञ्चालनबाट विद्युत् उत्पादन सुरु भएको हो ।
तत्कालीन रैराङ हाइड्रोपावर कम्पनी र पछि रिडी पा...}