काठमाडौँ । संखुवासभामा ९.१५ मेगावाटको ‘इसुवा आंशिक–जलाशय क्यासकेड–२ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक विष्ट इनर्जी हाउस प्रालिले विद्युत् उत्पादन अनुमति पत्र (लाइसेन्स) माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो । आयोजन...}