काठमाडौं । निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजना २५ प्रतिशत सम्पन्न भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले संखुवासभाको इसुवा खोलामा निर्माण गरिरहेको अर्धजलाशय आयोजनाको यति काम सम्पन्न भएको हो ।
अहिले आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहको काम समानरूपले अघि बढेको कम्पनीका अध्यक्ष...}