काठमाडौं । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन निर्माण सुरु भएको २३ वर्ष भयो । आर्थिक वर्ष २०५५/५६ मै मन्त्रिपरिषद्ले मुआब्जा विवाद टुंग्याएर आयोजना अघि बढाउने निर्णय गरेको थियो । तर ललितपुरको खोकना, हरिसिद्धि, लामाटार, बुङ्मती क्षेत्रका बासिन्दाले रुट परिवर्तनको माग गर्दै...}
उदाहरण १ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुँदा लागत ८४ अर्ब ८८ करोड पुगेको छ । जबकि स्वदेशी लगानीमा १७ भदौ ०६७ मा आयोजना निर्माण सुरु गर्दा ब्याजसहित लागत ४९ अर्ब २९ करोड पुग्ने प्रक्षेपण थियो । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिँदा लागत...}