काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सूचीकृत कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन)’ राख्ने व्यवस्था हटाउन माग गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले कम्पनीहरूको सेयर सूचीकरण गर्दा सर...}